Welcome to a brand new Nepali podcast series on pregnancy, motherhood and everything in between, Mum Mane Ama. In this episode, hosts Sunita Pokharel and Shikha Basnet chat to a few Nepali mums in Australia who share their experiences about falling pregnant, unplanned pregnancy and what to do when things don’t go to plan. Mothers participating in this episode are Ratna Maharjan, Richa Silwal and Sarju Deuja, and Dr Sirjana Sharma, a Sydney-based General Practioner. The information and advice in this podcast series are general. Please get in touch with your medical advisor for appropriate advice on your situation. - गर्भावस्था, मातृत्व अनि यी बिच पर्ने सबै कुरा - नयाँ नेपाली पोडकास्ट शृङ्खला - मम माने आमामा, स्वागत छ। यस पहिलो एपिसोडमा, प्रस्तोता द्वय सुनिता पोखरेल र शिखा बस्नेतले अस्ट्रेलियामा रहेका केही नेपाली आमाहरूसँग कुराकानी गर्दै गर्भवती हुने, अनियोजित गर्भधारण र योजना अनुसार काम नहुँदा के गर्ने भन्ने बारे आफ्ना अनुभवहरू साटेका छन्। यस एपिसोडमा तपाईँले रत्ना महर्जन, ऋचा सिलवाल र सर्जु देउजाका साथै सिड्नीस्थित डा. सिर्जना शर्माको विचारहरू सुन्नुहुनेछ। यस पोडकास्ट शृङ्खलामा प्रस्तुत जानकारी तथा सल्लाहहरू सामान्य प्रकारका छन्। तपाईँको व्यक्तिगत अवस्था बारे उपयुक्त सल्लाह तथा सुझावका लागि कृपया आफ्नो डाक्टरलाई सम्पर्क गर्नुहोस्।