All Episodes

November 12, 2024 32 mins

आजको अंकमा हरि शर्मा इंगो स्मिटद्वारा सम्पादित पुस्तक 'The Three Worlds of Social Democracy: A Global View' को चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तकले समाजवाद र सामाजिक लोकतन्त्रको ऐतिहासिक र सैद्धान्तिक विकासलाई विभिन्न भौगोलिक क्षेत्रका दृष्टिकोणबाट विश्लेषण गरेको छ। 
पुस्तकमा पश्चिमी र पूर्वी युरोप, ल्याटिन अमेरिका, भारत तथा दक्षिण अफ्रिकामा सामाजिक लोकतान्त्रिक पार्टी र सरकारहरूको अनुभवको विभिन्न विज्ञहरूले समीक्षात्मक अध्ययन प्रस्तुत गरेका छन्।

यो किताबले विभिन्न समाजमा सामाजिक लोकतन्त्रको कार्यान्वयनमा देखिएका विविधता र समानतालाई स्पष्ट रूपमा चित्रण गरेको छ।

कुनै पनि सुझाव वा प्रतिक्रिया दिनु छ भने हामीलाई kitabcharcha@gmail.com मा लेख्न सक्नुहुन्छ।

Mark as Played

Advertise With Us

Popular Podcasts

Stuff You Should Know
Dateline NBC

Dateline NBC

Current and classic episodes, featuring compelling true-crime mysteries, powerful documentaries and in-depth investigations. Follow now to get the latest episodes of Dateline NBC completely free, or subscribe to Dateline Premium for ad-free listening and exclusive bonus content: DatelinePremium.com

24/7 News: The Latest

24/7 News: The Latest

The latest news in 4 minutes updated every hour, every day.

Music, radio and podcasts, all free. Listen online or download the iHeart App.

Connect

© 2025 iHeartMedia, Inc.